सुर्के

वि. [सुर्को+ए]

  1. ठाडो धर्सा पारेर लगाएको (चन्दन वा टीका)।
  2. निधारमा कालो वा सेतो ठाडो धर्सा भएको (पशु)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)