सुर्मा

ना. [फा. सुरम]

  1. आँखाको फाइदाका निम्ति गाजल जस्तै गरी लगाइने निलो भावको कालो रङ्गको एक प्रकारको खनिज पदार्थको मिहिन चूर्ण; सुरमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)