सुर्तीसार

ना.

  1. सुर्तीमा पाइने सार; चुरोट, सुर्ती आदिबाट लाग्ने पहेँलो रङको कस; निकोटिन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)