सुर्र

क्रि.वि. [अ.मू. सुर्+र]

  1. वेगसित पानी वा धुवाँ एकै सासले तान्ने गरी।
  2. अतालिएर दौडने चालले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)