सुर्‍याउनु

स.क्रि./प्रे.क्रि.

  1. कुनै कामकुरामा उत्तेजित गर्नु; तम्साउनु।
  2. शूरो गराउनु; आँटिलो पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)