सुलभ/सुलभ्य
वि. [सं.]
- सजिलैसित पाइने; प्राप्त गर्न कठिनाइ वा परिश्रम नपर्ने; सुलभ्य।
- सहज; सुगम; सजिलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)