सुलभ मुद्रा

ना.

  1. अर्थशास्त्रमा, अर्को देशबाट माल झिकाउनका निम्ति सहजै प्राप्त हुन सक्ने कुनै देशको मुद्रा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)