सुलसुले

ना.

  1. कुखुरा, हाँस, परेवा आदिका शरीरमा लाग्ने एक जातको मसिनो किरो; ग्वामे।
  2. कागत, किताब आदिमा लाग्ने सेतो टल्कने किरो।
  3. ढुसी किरो।
  4. सर्प, गड्यौँलो आदि घस्रेर हिँड्ने किरो।
  5. पातलो झाडा नथामिई भइरहने चाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)