सुलह

ना. [फा.]

  1. दुई विरोधी पक्षमा झगडा वा लडाइँपछि भएको मेलमिलाप; सम्झौता; सन्धि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)