सुलिनु

अ.क्रि. [सुल्+इ+नु]

  1. लेनदेनको हिसाब चुक्ती हुनु; फच्चे हुनु; सुल्नु।
  2. चुक्ती होइनु; तिरिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)