सुलहनामा

ना.

  1. सुलह वा सम्झौताका सर्तहरू लेखी सम्बद्ध व्यक्तिहरूद्वारा हस्ताक्षर गरिएको कागत; सन्धिपत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)