सुली

ना. [सं. शुल्क+ई]

  1. लिच्छविकालको आर्थिक प्रशासनमा कर उठाएर सङ्कलन गर्ने अड्डा; लिच्छविकालको कर अड्डा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)