सुली

ना. [प्रा. सं. शूल+ई]

  1. भालाका छाँटको तिखो टुप्पो भएको हतियार; शूली; बातो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)