सुलेख

ना. [सं.]

  1. राम्रो र उम्दा लेखावटको लिपि।
  2. सुन्दर वा उत्तम लेख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)