सुलुत्त

क्रि.वि. [अ.मू. सुलुत्+त]

  1. सानो दुलामा एक्कासि पसे झैँ गरी; सुत्त।
  2. सानो ठाउँबाट छिर्ने चालले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)