सुल्टिनु

अ.क्रि. [सुल्टो+इ+नु]

  1. सुल्टो हुनु; सब्ल्याँटो हुनु।
  2. प्रतिकूल कुरो अनुकूल हुनु; सव्य पर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)