सुल्टो

वि. [सं. सव्य]

  1. बिब्ल्याँटो वा उल्टो नभएको; सब्ल्याँटो।
  2. भनेजस्तो; अनुकूल; सव्य।
  3. क्रि.वि. नियम वा विधिअनुसार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)