सुल्फा

ना. [फा. सुल्फ]

  1. गाँजाको चोप; चरेस।
  2. सानो चिलिममा भरिएको तमाखु वा कक्कड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)