सुल्याइ

ना. [√ सुल्याउ (+आइ)]

  1. सुल्याउने वा चुक्त्याउने क्रिया वा प्रक्रिया।
  2. सुल्याउने वा मैथुन गराउने क्रियाप्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)