सुल्याउनु
स.क्रि. [सुम्ल्याउ+नु]
- स्त्रीसमागम गर्नु; मैथुन वा सम्भोग गर्नु।[सुल्+याउ+नु]
- लेनदेन चुक्ती वा फच्चे गर्नु; फच्च्याउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सुम्ल्याउ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)