सुल्ल

क्रि.वि. [अ.मू. सुल्+ले]

  1. बिस्तारै पानी बग्ने गरी।
  2. सर्प, खजुरो, कन्सुत्लो आदि हिँड्ने वा बग्ने चालले।
  3. पातलो दिसा, पिसाब आदि नरोकिई बग्ने गरी।
  4. धागो, डोरी आदि फुस्किएर वा तानिएर। सात) सुलुलुलु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)