सुशोभित

वि. [सं.]

  1. साह्रै सुहाएको; अत्यन्त शोभायमान।
  2. राम्रोसँग सजाइएको; सजिसजाउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)