सुश्री
ना. [सं.]
- अविवाहिता नारीहरूका नामको अगाडि लेखिने आदरसूचक शब्द।
- राम्रो शोभा; कमनीय ऐश्वर्य।
- शोभाले युक्त; अति सुन्दर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)