सुश्रुत

ना. [सं.]

  1. आयुर्वेदको प्रसिद्ध ग्रन्थ 'सुश्रुतसंहिता'-का रचयिता सुविख्यात महर्षि।
  2. राम्ररी सुनिएको; राम्ररी पढिएको।
  3. सुविख्यात; प्रसिद्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)