सुषुप्ति

ना.

  1. मस्तसँगको निदाइ; गाढा निद्रा।
  2. वेदान्तअनुसार ब्रह्मको प्राप्ति हुँदा पनि जीवलाई ज्ञान नहुने अवस्था।
  3. जीवका तीन अवस्था- जाग्रत्, स्वप्न, सुषुप्तिमध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)