सुसङ्गठित

वि. [सं.]

  1. अङ्ग-प्रत्यङ्गहरू राम्ररी मिलेको।
  2. राम्रो प्रकारले एकत्रित वा सुगठित भएको।
  3. राम्ररी सङ्गठित तुल्याइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)