सुसङ्गत

वि. [सं.]

  1. पूर्वापर आधार मिली राम्रो सङ्गति देखिने; जुनसुकै दृष्टिले पनि युक्तिसङ्गत।
  2. राम्रो सङ्गत, सम्पर्क आदि भएको।
  3. राम्रो सङ्गत; सत्सङ्ग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)