सुसाउनु
अ.क्रि. [सं. श्वस्+आउ+नु]
- हुरी, बतास, पानी आदिको वेगबाट घर्षण पैदा भई 'सुइँसुइँ' शब्द उत्पन्न हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सं. श्वस्+आउ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)