सुसाङ्ख्य

ना. [सं.]

  1. हिसाब गरेर निष्कर्ष निकाल्ने स्वचालित यन्त्र; क्यालकुलेटर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)