सुसार

ना. [सं. शुश्रूषा]

  1. बस्तुभाउ, खेतीपाती, केटाकेटी, बिरामी आदिलाई गरिेने सेवा वा टहल; सह्यारसम्भार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)