सुसाध्य
वि. [सं.]
- विनाप्रयास पनि सिद्ध गर्न सकिने; सजिलै सफल हुने।
- एकदम सरल; सजिलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)