सुसुर्को/सुसुल्को

ना. [सं. शुश्रूषा]

  1. सह्यारसम्भार; सुसार।
  2. घरको सानोतिनो र अलमल्याउने कामकाज; सुसेधन्दा; कोठेधन्दा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)