सुसे
वि. [प्रा. सुस्से]
- अत्यन्त दुब्लो वा पातलो; फुकिढल; सुकुटे; सिकटे; सिकुटे।
- तुच्छ; साधारण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [प्रा. सुस्से]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)