सुहाग
ना. [सं. सौभाग्य]
- दाम्पत्यको दीर्घताका लागि लगाइने सिन्दूर; सौभाग्य सिन्दूर; ऐँभात; स्वाग।
- सुहागा; स्वाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. सौभाग्य]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)