सुहारी

ना. [सं. सुआहार+ई]

  1. घिउतेलमा पकाइएको, मैदाको अत्यन्त पातलो पुरी; हे. स्वारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)