सुहृत

ना. [सं.]

  1. आफ्ना मनले खाएको मित्र; शुद्ध र निष्कपट मनोभाव भएको आत्मीय जन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)