सूक्ष्म
वि. [सं.]
- अत्यन्त सानो; आँखाले ठम्याउन गाह्रो पर्ने।
- अति गडेर विचार गरेर मात्र निर्णय गर्न सकिने; गूढ।
- आध्यात्मिक दृष्टिले विचार गरिने तत्त्व।
- अलङ्कारशास्त्रअनुसार अर्थालङ्कारको एक भेद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)