सूक्ष्म जलवायु

ना.

  1. जल र वायुसम्बन्धी सूक्ष्मतम तत्त्व; सूक्ष्म अध्ययनको विषयका रूपमा लिइएको निकै सानो परिधिको जलवायु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)