सूक्ष्मदर्शक यन्त्र

ना.

  1. आँखाले देख्न नसकिने वस्तुहरूलाई देखाउने यन्त्र; आँखामा टाँसेर हेर्दा अत्यन्त सूक्ष्म कुरा ठुलो आकारको देखा पर्ने एक पारदर्शक साधन; आइग्लासको अत्यन्त शक्तिशाली प्रकार; माइक्रोस्कोप; अणुवीक्षण-यन्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)