सूक्ष्मदृष्टि
ना.
- अत्यन्त मसिनो कुरा पनि देख्ने आँखा वा आँखाको शक्ति।
- अत्यन्त गहिरा कुरा ठम्याउन र निर्णय दिन सक्ने बुद्धि; बलियो अन्तर्दृष्टि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)