सूक्ष्म परीक्षण

ना.

  1. कुनै विषयवस्तुको मसिनो जाँच गर्ने काम; छानबिन।
  2. सूक्ष्मदर्शक यन्त्रद्वारा गरिने रोगाणु आदिको परीक्षण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)