सूचना पत्र
ना.
- सम्बन्धित व्यक्ति वा समुदायले थाहा पाऊन् भनी मुद्रित वा लिखित रूपमा दिइने जनाउ; सूचना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)