सूचना पाटी

ना.

  1. कार्यालय, शिक्षालय आदिले आवश्यक सूचनाहरू टाँस्ने गरेको पाटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)