सूचि नियम

ना. [सं.]

  1. कुनै विषयलाई तालिकाबद्ध गर्ने नियम; फेहरिस्त तयार पार्ने शिल्प।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)