सूच्यार्थ

ना.

  1. सूचना दिइने विषय; सूच्य प्रसङ्ग।
  2. व्यञ्जना शक्तिद्वारा बोध हुने अर्थ; व्यङ्ग्यद्वारा प्रकट हुने तात्पर्य।
  3. सूचित गर्ने उद्देश्यले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)