सूच्य
वि. [सं.]
- सूचना दिनुपर्ने खालको; सूचित गर्न योग्य।
- नाटकमा अभिनयद्वारा मञ्चन गर्न नसकिने वा अभिनय गर्न अयोग्य मानिने प्रसङ्ग वा घटनालाई संवादद्वारा प्रकट गरिने विषय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)