सूतक

ना. [सं.]

  1. बालक पैदा हुँदा र ग्रहण लाग्दा लाग्ने सुत्केरो; जन्मको आशौच।
  2. जन्मेको बच्चो; पैदा भएको शिशु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)