सूतकाशौच

ना.

  1. आफ्ना कुलमा बच्चा जन्मनाले पर्ने सूतक; जन्मसूतक; सुत्केरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)