सूतिका

ना. [सं.]

  1. भर्खरै प्रसूति भएकी स्त्री; भर्खरैकी सुत्केरी; आली सुत्केरी।
  2. बालकको तिथि, मिति, घडी, पला आदि टिपिएको कागत; टिप्पन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)