सूत्रकार
ना.
- सड्क्षिप्त तर सारगर्भित वाक्यहरूको सूत्र तयार गर्ने आचार्य; सूत्रका प्रणेता।
- सुत वा धागो तयार गर्ने व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)